एमसीसी पारित गरिए जनता गरिब, ठूला दल धनीः अध्यक्ष केपी पालुङ्वा
दमक । राष्ट्रिय जनमुक्ति पार्टी प्रदेश १ ले स्थानीय निर्वाचनलाई लक्षित गर्दै भएको प्रदेश स्तरीय भेलामा पार्टी अध्यक्ष केपी पालुङ्वाले उपस्थित कार्यकर्ताहरु माझ सम्बोधन गर्दै गठबन्धन सरकारले एमसीसी पारित गरेर अगाडि बढे साना दल एक भएर बिद्रोह गर्ने बताएका छन् । झापाको दमकमा आयोजित कार्यकर्ता भेलामा अध्यक्ष पालुङ्वाले महंगीलाई प्रोत्साहित गर्दै जनता पिरोल्ने काममा सरकार … Continue reading एमसीसी पारित गरिए जनता गरिब, ठूला दल धनीः अध्यक्ष केपी पालुङ्वा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed